७० हजार साइकल उडान गर्नसक्ने क्षमता भएको यती एयरलाइन्सको नयाँ विमान थप, अन्य विमानभन्दा उत्कृष्ट भएको दाबी

काठमाडौं। निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ। यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले सोमबारदेखि नयाँ विमान थप गरेको हो । यती एयरलाइन्सको छैटौँ विमान सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। यतीले ७० […]

Continue Reading

म्यादीलाई सामाजिक सञ्जालमा कमेन्ट गर्न रोक र फोन बोक्न पनि नपाइने

काठमाडौं । आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ । गृह मन्त्रालयले स्वीकृत गरेको भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट् गर्न नपाउने उल्लेख छ । म्यादीले ड्युटीको समयमा […]

Continue Reading

भारतीय सेनाध्यक्ष पाण्डेले आज पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने

काठमाडौं, २२ भदौ : नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् । पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य […]

Continue Reading

तेलको मूल्य सात महिनायताकै सबैभन्दा सस्तो, कति छ प्रति लिटर ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। अहिले क्रुड आयलको मूल्य प्रतिब्यारल ९२ डलरमा कारोबार भइरहेको छ। विज्ञहरुले यो मूल्यमा अझै गिरावट आउन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तिएपछि नेपालको मुख्य आयात बजार भारतमा पेट्रोल-डिजेलको मूल्यमा प्रतिलिटर भारु ३ रुपैयाँ घट्ने बताइएको छ। यसअघि गत फेब्रुअरीमा […]

Continue Reading

ईपीएसबाट कोरिया जाने नेपाली युवाको संख्या दोब्बर

काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या करिब दोब्बर बनाएको छ । ईपीएसबाट कोरिया जाने नेपाली युवाको छनोट संख्या ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको हो । कृषि क्षेत्रका सहित छनोट संख्या १७ हजार ६५४ पुगेको छ । यसअघि एचआरडी कोरियाले पहिलो र दोस्रो चरण […]

Continue Reading

अपूर्व क्षितिज सिंहले माफी मागि सके , माफी दिनु नेवार समुदायको पहिचान

काठमाडौं । ‘माफी मागिसक्यो,९ दिन पुलिस कस्टडीमा बसिसक्योअब कानुनी तरिका अपनाएर छोड्नुपर्‍यो’ योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस नेवार समुदायको पहिचानका लागि स्वागतयोग्य छ । ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहले नेवार समुदायको चित्त दुखाएको कुरामा विवाद छैन । नेवारको सभ्यता, संस्कार र परम्परा एवं चालचलनमाथि उपहास गर्नु ठीक थिएन । तर, उनले माफी […]

Continue Reading