समाचार

रोल्पाली गायिका ज्योती मगरले फेरी गरिन् अर्को हर्कत

बेला बेलामा उत्तेजक तस्वीर सार्वजनिक गराएर चर्चामा आइ रहने रोल्पाली गायिका ज्योती मगरले फेरी अर्को हर्कत गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत गरेकी हुन् ।

उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर फोटो खिचाएकी थिइएन्

ज्योतीको पछिल्लो फोटोमा भने उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् । ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ ।

उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् ।

गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् ।

लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरसँग गरिएको कुराकानीको केही अंश ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ शोमा व्यस्त रहेको थिएँ । केही दिनभयो त्यहाँबाट बाहिरिएको छु । अब भने फुर्सद भएको छ ।

प्रतियोगिताको उत्कृष्ट ५ मा पुगेर बाहिरिनु पर्दा कस्तो अनुभूति भयो ?

प्रतियोगिता जित्छु नै भनेर म सहभागी भएको थिएँ । प्रतियोगिता अगाडि बढ्दै जादा टप कम्पिडिसन पनि हुन थालेको थियो । त्यसका लागि पनि म तयार थिएँ । प्रतिस्पर्धा पनि गरेकै हो । तर, भोटिङले पनि यसमा प्रभाव पार्दाेरहेछ । मेरो भोटिङका संख्या कम भयो । आफुले त शतप्रतिशत दिँदादिदै भोटिङले असर गर्यो ।

Related Articles

Back to top button