समाचार

धन कमाउन मलेशिया गएका ३४ बर्षिय सुर्य बहादुर झु’न्डि’एर आ’त्म’ह’ त्या

मलेसियामा सेक्युरिटी कम्पनीसंग आबद्ध रहि कार्यरत रहदैआएका एक नेपाली श्रमिक सुरक्षागार्ड’ले झु’न्डि’ए’र आ’त्म’ह’ त्या गरे’को छ।

नेपाल ठेगाना पाँचथर जिल्ला ,फालेलुङ गाउँपालिका – ३ माङलेबुङ,साबिक मेमेङ ६ माङलेबुङ निवासी ३४ बर्षिय नेपाली श्रमिक सुर्य बहादुर चौहानले यहीँ मिति सन् २०२१ / ०३ / ११ तारिख बिहिवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर आम्पाङमा कार्यक्षेत्रमै भवनको भर्याङमा अवस्थित रेलिङ्ग’मै डो’रि बाधे’र झु’न्डि’ए’र आ’त्म’ह’त्या गरे’को अवस्था’मा फे’ला परे’को प्रवासी मेमेङ समाज मलेसियाको अध्यक्ष महेन्द्र केरुङले जानकारी गराउनुभएको हो।

अविवाहित नै रहे’का मृ’त’क सुर्य बहादुर बिगत १० बर्षदेखी मलेसियामा अबैधानिक हैसियत’मा एक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए।

मलेसिया आएदेखी एकपल्ट पनि स्वदेश फर्किन नपाए’का मृ’त’क सुर्य बहादुर’को आमाबुबाको आजभन्दा केहि बर्ष अगाडि गाडी दु’र्घटना’मा मृ’त्यु भए पश्चात् घरमा एक भाई,बुहारी र दिदिबहिनीहरु मात्रै रहेको जानकारी प्राप्त भएको छ।

यता मलेसिया स्थित नेपाली दूतावाससंग यस् आ’त्म’ह’त्या’को घ’टना बारे बुझ्दा , ” मृ’तक’को परिवारसंग सम्पर्क गरेर शव’को पोस्ट’मार्टम स’किए पश्चात् आवश्यक का’नुनी का’गजी प्रक्रिया पूरा गराई मृ’तक’को श’वलाई नेपाल फर्काउन दूतावासले सक्दो सहयोग गर्ने जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ। मलाया खबरबाट साभार

Related Articles

Back to top button