भिडियो

महान श्रीमान बिनोद र श्रीमती अनिताले यसरि मनाए भ्यालेण्टाइन डे, यति धेरै रोमान्टिक बने, छोरीले रुवाइन खुसीका आशु झरे हेर्नुहोस

काठमाडौँ | हामीले सुरुमै मिडियामा उठाएको बिषय थियो गुल्मी पिपलधाराका बिनोद खड्का र अनिता खड्काको | सुरुमा जे थियो अहिले त्यो भन्दा धेरै नै निको भैसेको छ अनितालाइ तर बेलाबेलामा विभिन्न समस्याले सताइरहेको हुन्छ | आज पनि हामि उनी श्रीमती अनिता खड्काको अवस्थाको बारेमा बुझ्न गएका थियौ | हामीले त्यहाँ बुझ्दा यस्तो पाएका छौ | महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइदिएका छन ।भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।

यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो |

हेर्नुहोस यसरि मनाए प्रेम दिवस चर्चित जोडीले |

Related Articles

Back to top button