समाचार

भूकम्पको धक्का महसुस

बुधबार साँझ दोलखामा भूकम्पको महसुस गरिएको छ । बुधबार साँझ ६:४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । सो भूकम्प ४.२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Related Articles

Back to top button