हलिवूड/बलिवूड

जेलबाट छुटेको केहि दिनमै भारती सिंह र श्रीमानको बारेमा बल्ल खुल्यो अचम्मको पोल

एजेन्सी – भारती र हर्षसम्म ड्र ‘ग्स पुर्याउने कारोबारीलाई एनसीबीले बुधबार पक्राउ गरेको छ । मुम्बईका बान्द्रा कोर्ट जक्सनले बुधबार राती सुनिल गवाई नामका कारोबारीलाई पक्राउ गरेको हो । उनीसँग १.२५० किलो पनि ब’रा’म’द भएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर ओसार पसार गर्ने गरेको बताए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रहरीको निगरानीबाट बच्न सुनिल सधैं फूड डेलिभरी बन्ने गर्दथे । तर यसपटक एनसीबीले पूरा तयारीसहित जाल बिछ्याएर सुनिललाई गि’र’फ्ता’र गरेको हो । सुनिलले भारती सिंहलाई पनि आफूले सप्लाई गर्ने बताए । आ’रोपी कारोबारीको नेटवर्क पश्चिमी मुम्बईमा धेरै सक्रिय भएको कुरा उनी आफैले बताएका छन् । उनको धेरैजसो ग्राहक पनि त्यसै इलाकामा रहेका छन् ।

यस मामिलामा पक्राउ परेका हास्यकलाकार भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापामारी उनको घर र कार्यालयबाट गाँ ‘जा भेटिएको सोधपुछको क्रममा आफूहरुले गाँ’जा से’वन गर्ने गरेको स्विकार गरेपछि उनीहरुलाई प’क्रा’उ गरिएको थियो ।

सुशान्त राजपुतको मृत्युपछि यस्तै मुद्दामा एनसिबीले बलिउडकर्मीमाथि छानबिन थालेको छ। रिया चक्रवर्तीपछि दीपिका पादुकोण, सारा अली खान र रकुल प्रीतसँग समेत सोधपुछ गरिएको थियो। यस्तै, अभिनेता अर्जुन रामपालको घरमा छापामा मा’रिएको थियो र उनका ड्राइभरलाई गिरफ्तार गरिएको थियो।

कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई पक्राउ गरेपछि द कपिल शर्मा शोमा खै’लाबै’ला म’च्चि’ए’को छ । यससँगै शोको शुटिङमा प्रत्यक्ष असर पर्नेछ । यद्यपि आगामी केही हप्तासम्म भने भारती शोमा देखिनेछिन् ।

शोसँग सम्बन्धित सूत्रको हवाला दिँदै एक भारतीय अखबारले लेखेअनुसार शोको तालिका अनुसार कपिल शर्मा, भारती सिंह र उनको पूरा टिमले २५ र २६ नोभेम्बरमा सुटिङ गर्ने तय थियो । तर, भारती पक्राउ परेपछि टिममा खै’लाबै’ला म’च्चि’एको छ । भारतीका सहकर्मी कलाकार अलम’ल्लमा परेका छन् र अब सुटिङ गर्ने कि नगर्ने निर्णय गर्न सकिरहेका छैनन् ।

सूत्रका अनुसार शोको तालिकामा अबको सुटिङ इण्डियन आइडलका केही कलाकारहरुसँग हुने तय छ । निर्माण पक्षले कुनै किसिमको नो’क्सानी उठाउन चाहेको छैन । त्यसैले उनीहरु सुटिङ रद्द गर्ने पक्षमा छैनन् । निर्माण पक्षले क्रि’एटिभ टिमलाई स्क्रिप्टमा परिवर्तन गरेर भारतीको सिन हटाउन भनेको छ । टिमले निर्देशनअनुसार काम सुरु गरिसकेको छ ।

अबका केही हप्तासम्मको लागि शोका केही एपिसोड सुटिङ गरेर राखिसकिएकोले ती एपिसोडमा भारती देखिनेछिन् । कपिल शर्मा छिटै आफ्नो वेब सिरिजको सुटिङ सुरु गर्दैछन् । यो सुटिङले उनको शोलाई कुनै नो’क्सानी नहोस् भनेर केही एपिसोड सुटिङ गरिसकिएको छ ।

टिमले अभिषेक बच्चन र अजय देवगनसँग सुटिङ गरिसकेको छ । दुवै आफ्नो आउँदो फिल्म द बिग बुलको प्रमोसनको लागि आएका थिए । बरुण धवनले पनि फिल्म कुली नम्बर १ को प्रमोसनको लागि कपिलको टिमसँग सुटिङ गरिसकेका छन् । नवाजुद्दिन सिद्दीकीसँग पनि एउटा एपिसोड सुटिङ भैसकेको छ । यी सबै एपिसोडमा भारती पनि छिन् । यद्यपि आज भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचिया धरौटीमा छुटेका छन्।

Related Articles

Back to top button