भिडियो

जब विनयको मोबाइलमा छोरी भन्ने सपनाको यस्तो फोटो भेटियो,प्रहरी समेत च,कित पर्‍यो (भिडियो सहित)

बेवा,रिसे श,व जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई ध,म्की दिएको आरो,पमा प,क्राउ परेका विनयजंग बस्नेत वि,रुद्ध साइबर अप,राधको मुद्दा,मा कार,बाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गो,प्य तस्वीर राखेको पाइएपछि बस्नेत वि,रुद्ध विद्युतीय कारोबार ऐन अनुसार कार,बाही प्रक्रिया अघि बढाइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गो,प्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुस,न्धान भइरहेको छ ।

त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुस,न्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् ।

यद्यपि, साइबर अप,राधमा मु,द्दा अघि बढाइएको उनले स्वीकारे । भन्छन्, ‘बिहीबार साइबर अप,राध सम्बन्धी कसुरमा कार,बाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत, काठमाडौंले कार्की वि,रुद्ध अनुस,न्धानका लागि पाँच दिन हिरा,सतमा राख्न अनुमति दिएको हो ।

Related Articles

Back to top button