मनोरंजन

एकफेर विवाहको स्वाद चाखिसकेकी रिमा दोस्रो बिहे बारे यसो भन्छिन्, हेर्नुहोस्

गरी सकेकी नायिका रीमा विश्वकर्माले बिहेको कुरा गर्ने बेला भैसकेको बताउनु भएको हो । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषय उठान गर्नुभयो । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत हुनुभएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गर्नुभयो ।

अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि स्पष्ट पार्नुभयो । कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उहाँले कहिलेकाही कमजोर महशुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको धारणा राख्नुभयो ।तर, उहाँले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताउन मान्नु भएन् ।

Related Articles

Back to top button