मनोरंजन

यति सुन्दर छिन गायिका अन्जु पन्तकी छोरी, हेरौं तस्विरहरु

नेपालको चर्चित गायिका एवं सुमधुर स्वरको धनि अञ्जु पन्तको सुन्दरताको समाचारहरु बारम्बार आउने गरेको छ । नेपाली संगित क्षेत्रमा हिट गित दिन सफल उनै पन्तको छोरी भने मिडियामा खासै देखिन्नन् । मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकि अन्जुको परितोसिका एकमात्र छोरी हुन् ।

शिवाकोटिसँग डिभोर्स भएपनि परिशोतिका भने आमासँगै बस्छिन् । उमेर सानै भएपनि परितोसिका शारिरीर बनावटमा आमा बराबर छिन् । एक अर्का कपडा समेत साटेर लगाउन थालेका छन् । अञ्जु भन्दा पनि बोल्ड लुक्स उनमा आइसकेको छ । अञ्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाईरहेकी छिन् । उनीहरु साथी जस्तै छन् ।

छोरी परितोसिका पनि मामुका लागि श्रीमान् भइदिए हुन्थ्यो भन्ने छ । त्यसैले उनी सहजै भन्छिन् । मामुले बिबाह गरे कुनै फरक पर्दैन । सक्ने भए त मामुको लागि श्रीमान् मै खोजीदिन्थे । उनीहरु मज्जाले खुल्छन् । मनोज शिवाकोटिसँग सम्बन्ध बिच्छेद भएपछि अञ्जुको विबाह गर्ने योजना भने खासै सुनिएको छैन ।

तेस्तै चर्चित गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यू गरेकी छन् । ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियोमार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् । पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।

हेरौ केहि तस्बिरहरु :

Related Articles

Back to top button