भिडियो

अध्ययनको लागि आफैले अष्ट्रेलिया पठाएको श्रीमती सम्पर्कमा आउन नचाहेपछि मिडिया मार्फत श्रीमानको यस्तो संदेश (भिडियो सहित)

काठमाडौ । विवाह तीन वर्ष अघि भएको थियो । विवाह पछि उनीहरु करिब १० महिना संगै बसे । त्यसपछि श्रीमतीले म अष्ट्रेलिया पढ्न जान्छु भनिन् । उनले आयस्ल पास गरिन् । तपाइ पनि अब कति यस्तो धुलौ मैलो काम गर्नुहुन्छ ? म विदेश गएपछि हाम्रो जिवन पनि सहज हुन्छ, भनिन् त्यसपछि उनले खर्च गरेर अष्ट्रेलिया पठाए ।

उनले श्रीमती अष्ट्रेलियामा उनका बारेमा सबै जानकारी लिन खोजे । कहाँ बसेको छौं, जहाँ पायो त्यही नगर, आफन्तसंग बस भनेर आफुले भनेको बताएका छन् । उनले बस्न खान र पढ्न पैसा नपुगे आफुले नेपालवाटै पैसा पठाइदिन्छु तर अन्यत्र नजानु भनेर भन्ने गरेको बताएका छन् । दिदी र भान्जी अष्ट्रेलियामा भएका कारण उनीहरुसंगै गएर बस्नु भनेको बताएका छन् ।

तर श्रीमानले श्रीमतीलाई डिस्कोमा जान थालेको पनि थाहा पाएको बताए । त्यो कुरा आफुलाई मन नपरकेको बताएका छन् । तर अहिले केही समय देखि सम्पर्क विहिन भएर बसेको बताएका छन् । उनले श्रीमती क्लबमा गएर नाचेको भिडियो आफुले देखेको बताए । ऋण लिएर श्रीमतीलाई पठाएको भएपनि श्रीमतीले त्यो अनुसार ब्यवहार नगरेको बताए ।

नेपालमा श्रीमान छन् बृद्ध बुवाआमा भएको उनलाई थाहा छ, दुई वर्ष भित्रमा जम्मा ६० हजार जति पठायो होला । आफुलाई फेसवुकमा ब’ न्द गरेका कारण भाइवरमा गा ली गरेर म्यासेज पठाएको उनले स्वीकार गरेका छन् । त्यो म्यासेज अन्य आफन्तलाई फरवार्ड गरेको बताएका छन् ।

Related Articles

Back to top button