समाचार

भर्खरै तनहुँको ऑबुखैरेनीमा बस ख’स्यो, ११ जना घा’इते

ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित खहरेबाट बिहीबार बस ख’स्दा ११ जना घा’इते भएका छन् । दमौलीबाट मुग्लिङतर्फ गइरहेको लु २ ख ८८३ नम्बरको बस खहरेखोलाको पुलबाट खस्दा ११ जना घा’इते भएका हुन् ।घा’इतेमध्ये तीन जनालाई चितवन मेडिकल कलेज रि’फर गरिएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । घा’इतेको ऑबुखैरेनी स्वास्थ्य चौ’कीमा प्राथमिक उपचार गरिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रानाभाटका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ की ३० वर्षिया निरुता पराजुलीलाई पोखरा मेडिकल कलेज, पर्वत जिल्ला घर हुनु भएकी वर्ष ३० कै दिक्षा सुनार र म्याग्दी जिल्लाको बेनी घर हुनु भएकी वर्ष २० की दिनु सुनारलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारको लागि लगिएको छ ।

Related Articles

Back to top button