समाचार

सार्है दुःखद खबर: धन कमाएर परिवार पाल्ने आशाले मलेशिया पुगेका नरेश उतै अस्ताए !

कुमाख गाउँपालिका १, भितिवन सल्यान घर भै हाल वैदेशिक रोजगारी को सिलसिलामा Malaysia को Evyap Sabun Sdn.Bhd Company Johor Baru मा नरेश राना बिगत तिन वर्ष अघि निरन्तर duty गर्दै आउनु भएको थियो ।

मिति 13/01/2021 तथा २०७७/९/२९ गते को दिन असामयिक नि:धन हुँदा उहाँको आत्माले शान्ति पावस भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै यस दु:खद घडीमा शो:काकुल परिवार जनमा धैर्य धारण गर्ने सक्ने शक्ति प्रदान गरुन् भन्दै भगवान संग प्रार्थन गर्दछौ ।

Related Articles

Back to top button