भिडियो

हे भगवान यस्तो कसैलाई नहोस दुई सन्तान मध्य एकको मृत्यु भयो अर्कोलाई बचाइदिन आमाको भाग्य न्यौपानेलाई अनुरोध

यो समाचार को भिडियो अन्तिममा छ हेर्नुहोस। यो पनि पढ्नु होस यसपालि को आइ पि एल मा बिकेनन सन्दिप लामिछाने बिगत तीन बर्ष देखि दिल्ली बाट खेल्दै आएका सन्दिपलाई यो पटक भने कुनै टिमले आफ्नो टिममा सामेल गराउन रुचि देखाएनन।।

आफ्नो बेस प्राइस ४० लाख राखेका सन्दीप लामिछानेलाई यो बर्षको आइपिएल मा भने कुनै टिममा देखिने छैन बिश्वका विभिन्न चर्चित लिगमा आफ्नो प्रभाव जमाएका सन्दिप सर्बाधिक लोकप्रिय लिग आइपिएलमा नबिके पछि नेपाली फ्यान हरु दुखी बनेका छन सन्दिप कै कारण आइपिएल हेर्ने नेपाली खेल प्रेमी लाई यो बर्षको आइ पि एल खल्लो हुने भएको छ।।।

राम्रो स्पिनर को खोजिमा रहेको मुम्बई ईन्डियन्सले खरिद गर्न सक्ने अनुमान भए पनि उनलाई खरिद गर्न मुम्बईले पनि कुनै रुचि नदेखाए पछि अन्तत उनी अन्सोल्ड भए।।

गत साल दिल्लीबाट एउटा खेल नि खेल्न नपाएका सन्दिपल राम्रो क्षमता हुदाहुदै पनि आइ पि एल बाट बन्चित हुन पर्दा नरमाइलो पक्कै लागेको छ।। तर पनि लगातार को मेहनत र कडा परिश्रम गरि नेपाली टिम लाई बिस्वकपमा लैजान सन्दीपले मुख्य भुमिका खेल्न सक्छ्न।।

नेपाल को खेल स्तर उकास्न सन्दीपको भुमिका निकै महत्त्वपूर्ण हुनेछ आशा छ उनी अब नेपाललाई बिश्वकप मा लैजानको लागि ध्यान दिनेछन्

Related Articles

Back to top button