भिडियो

दाङमा जिरो र एक नम्बर ल्याउने बिद्यार्थीलाई शिक्षकले कु टे र थ’ला पारे, बिद्यार्थी उठ्न र बस्न समेत नसक्ने भएपछि शिक्षक पक्राउ – भिडियो हेर्नुहोस्

दाङमा एक विद्यालयमा शिक्षकले बिद्यार्थीलाई कु ट्दा बिद्यार्थी बिरामी भएका छन् । उनीहरुलाई उठ्न र बस्न नसक्ने गरी कु टि ए को थियो । शिक्षकले परिक्षामा सून्य र एक नम्बर ल्याउने बिद्यार्थीलाई यस्तरी कु टे का थिए ।

देउखुरी राजपुर ७ माध्यममिक विद्यालय सिक्टाका विद्यालय शिक्षक हेमराज विकको त्यस्तो भिडियो सार्वजनिक भएको हो । भिडियो सार्वजनिक भएपछि विद्यार्थीको अभिभावकले प्रहरीमा उजुरी दिएका छन् ।

अभिभावकले दिएको उजुरीको आधारमा ति शिक्षक पक्राउ परेका छन् । परिक्षामा राम्रो अंक नल्याएको भन्दै शिक्षकले त्यसरी या त ना दिएको बताइएको छ । भिडियोमा पनि जिरो नम्बर ल्याउने को हो? भन्दै उनले बोलाएको सुनिन्छ ।

उनले एक किशोरी र अर्का एक किशोरालाई ल ठ्ठी ले हा ने को देख्न सकिन्छ । किशोरीले आफु निकै टाढावाट विद्यालय आउनु पर्ने र शिक्षकले पनि त्यस्तो गर्दा आफुलाई पढ्न मन नलागेको बताएकी छन् ।

Related Articles

Back to top button