भिडियो

छोराछोरीकै अगाडी महिला माथि टिपरमै कर णी गर्ने टिपर मालिकलाई अदालतले छोड्यो, ‘मेरो श्रीमतीलाई न्याय चाहियो’ भन्दै श्रीमान मिडियामा, घटना सुनाउँदा मन थाम्न सकेनन् (हेर्नुहोस् भिडियो)

एक महिला टिपर चढेर उनी घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरीको मस्त निदाएका थिए । विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजाडिइन् ।

विहान पख उनी निदाउनै थालेकी थिइन् । त्यती नै बेला टिपर मालिकले कर णी गरे । प्र ति का र गर्न खोज्दा उनले यहि टिपरले कि चे र तेरो छोराछोरी सि ध्या इ दिन्छु भनेर ध म्की दिए । उनले आफु माथि भएको त्यो घटनाको बारेमा उनले श्रीमानलाई बताइन् ।

उनले श्रीमानलाई आफु माथि घटेको त्यो कुरा रुँदै सुनाइन् । उनले अब आफु श्रीमानको लायक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर लिएर प्रहरी कार्यालय गइन् ।

दुई छोराछोरीको ज्या न को बदला तेरो श रि र चाहियो भनेर टिपर मालिकले ध म्की दिए । उनी छोराछोरीको ज्यान जोगाउन आफ्नो श रिर सु म्पि इन् । यो बाध्यतामा परेकी श्रीमतीलाई साथ दिएर न्याय खोज्न हिँडेका यि जोडीले अहिले सम्म न्याय पाएका छैनन् ।

त्यसरी साना छोराछोरीकै अगाडी आमाको अ स्मि ता लिने टिपर मालिलाई कारवाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती फुलाएर समाजमा हिडेका छन् । अन्यायमा परेका यि जोडी भने मन खुम्च्याएर बसेका छन् ।

उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका कारण लकडाउन हुने अवस्थामा उनीहरु घर फर्कने निर्णय गरे । खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टिपरमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् । कोरोनाका कारण भएको लकडाउनले अन्य बस र यातायातका साधन चलेका थिएनन् । त्यसैले उनी टिपरमा जाने निर्णय गरिन् ।

Related Articles

Back to top button