हलिवूड/बलिवूड

यस्तो हर्कतका कारण एकाएक चर्चामा आइन नायिका रानी मुखर्जी

एजेन्सी-बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् । हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए । र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् ।

वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हसुन्छिन बेलाबेमा दर्शकहरुलाई बोल्ड तस्विर दिएकै हसन्छिन् । हालै पनि रानीले यस्ता तस्विर शेयर गरेकी छिन् हेर्नुहोस् उनका यि तस्विरहरु र पछिल्लो समय उनि चलचित्र मर्दानिमा देखा परेकी छिन् ।

यो पनि : जब कक्षाकोठामा प्रेमीसँग थुनिएकी थिइन् ट्वीङ्कल खन्ना, बताइन् रोचक किस्सा

बलिउड सेलिब्रिटीको बाल्यकालका कहानी धेरैजसो प्रशंसकलाई मनपर्छ । ट्वीङ्कल खन्ना एक यस्ती अभिनेत्री हुन् जसले धेरैजसो आफ्ना बारे रोचक किस्सा सेयर गरिरहन्छिन् ।ट्वीङ्कल खन्नाले आफ्नो पहिलो प्रेमबारे जानकारी दिएकी छिन् । पूरा किस्साबारे कुरा गर्दै ट्वीङकल खन्नाले भनिन्, ‘उनी बेन्चमा मेरो छेउमा लुके, हामी दुबैको खुट्टा एक आपसमा ठोक्कियो । ऊ निकै सुन्दर र प्यारो थियो । उनको अनुहार निकै राम्रो थियो, उनी असाध्यै नै राम्रा थिए। हामी एक–अर्कामा यति हरायौं कि कक्षामा नै लक भएका थियौं ।’ट्वीङ्कल थप्छिन्, ‘पछि मैले कक्षाकोठाको झ्यालबाट हाम हाल्ने सोच बनाएँ । हुन त यो घटना भएको धेरै वर्ष बितिसकेको छ । कुरा यति पुरानो भइसक्यो कि यदि हामी आमनेसामने भयौं भने पनि एकअर्कालाई चिन्दैनौं होला ।’

ट्वीङ्कल थप्छिन्, ‘अहिले हामीले एकअर्कालाई अगाडि हुँदा नै नचिनेपनि सायद उनले पनि मेरा बारे यस्तै सोच्छन् होला । म सधैं यो भन्दै आएकी छु कि यदि तपाईं लगातार पछाडि फर्केर विगत केलाउनुहुन्छ भने तपाईंलाई केही तिता मिठा पलको याद पक्कै पनि आउनेछ ।’स्मरण रहोस्, ट्वीङ्कल खन्ना र अक्षय कुमारको विवाह भएको २० वर्ष पूरा भइसकेको छ । १७ जनवरी २००१ मा विवाह बन्धनमा बाँधिएका अक्षय र ट्वीङ्कल खन्ना बलिउडका सबैभन्दा चर्चित जोडीमध्ये एक हुन् । अक्षय र ट्वीङ्कल दुई सन्तान आरभ र निताराका बुवा–आमा हुन् ।

Related Articles

Back to top button