रोचक

आफ्नै दाईले बिवाह अघि नै सबै सिकाइदिन्छु भन्दै….

छोरी र बालिकाहरु माथि हुने नराम्रा घटनामा परिवारकै सदस्य संलग्न भएका धेरै उदाहरण देखिएका छन् । बैतडी घटनामा पनि नातामा भाई नै संलग्न भएको खुलेको छ ।

यता बाँकेको बैजनाथ गाउँपालिकामा पनि आफ्ना २ नाबालक बहिनीहरुलाई त्यस्तै कार्य गरेको अभियोगमा दाजु वि’रु’द्ध प्रहरीमा उजुरी परेको छ ।

घटना सार्वजनिक भएपछि दाई एकाएक भा’गेर भारत पुगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घरमा कोही नभएको बेलामा घरमा आउने सानो बुवाका छोरा दाईले १० र १२ वर्षका बहिनीलाई नराम्रो कार्य गरेको अनुसन्धानवाट खुलेको हो ।

परिवारले घटना ढिलो थाहा पाएकाले प्रहरीमा पनि ढिलोगरी उजुरी परेको इलाका प्रहरी कार्यालय कोहलपुरका मु द्दा फाँटका इन्चार्ज शुभराज ब मले बताए ।

२१ मंसिरमा दाईले नै १० र १२ बहिनीहरुलाई क र णी गरेको भन्दै उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । ‘दाई भा गे र भारत गएको आशंका गरिएको भएपनि प्रहरीले खोजी जारी राखेको जनाएको छ ।

‘घटना विवरण सुनाउँदै बालिकाहरुका बुवाले भने, हामी नभएको बेलामा घरमा आउँदो रहेछ। ध म्की दिएर कपडा खो’ ‘ल्दै विवाह अघि नै सबैकुरा सि’काइ’दिन्छु भनेर हाम्रा भि’त्रि अ’ङ्ग खे’ला’उ’ने ज’स्ता काम ग’र्दो रहेछ ।

‘जेठी छोरीसँग त्यस्तो व्य’वहार भएको छोराले देखेर हामीलाई भन्यो। छोरीसँग बुझ्दा कान्छी छोरीसँग त्यस्तै क्रि’या’कला’प पटक–पटक गरेको थाहा पाएपछि उजुरी गरेका हौं।’

Related Articles

Back to top button