भिडियो

यस्तो अबस्थामा भेटियो नवजात शिशु , बच्चाको टाउको वरिपरि घुमिरहेका थिए कुकुर

पोखराको बीच सडकमा भर्खर जन्मिएको नवजात शिशुको श रि रको अंग छरिएको फेला परे पछि स्थानिय त्र सि त भएका छन् । सडकको विभिन्न ठाउँमा यस्तो फेला परेपछि गाउँले डराएका छन् । स्थानिय सरस्वती पुजाको तयारीमा थिए । पोखरा महानगरपालिका वडा नं ३ मा मन्दिर जान हिडेकाहरुले सडकमा सानो टाउको जस्तो देखे । नजिक गएर हेर्दा नभन्दै त्यो टाउको नै थियो । त्यसको केही पर हात फेला परेको थियो ।

त्यसरी नवजात शिशुलाई ट् क्रया एर कसले फा ल्यो होला ? अहिले स्थानिय पनि अचम्म परेका छन् । अघिल्लो दिन सामान्य वर्षा भएको थियो । तर त्यो वर्षा त्यती ठूलो पनि थिएन की शिशुलाई बगाउन सक्ने खालको पनि थिएन । कसैले कु कुरले ल्याएको हुनसक्ने अनुमान गरेको भएपनि त्यसको निश्चित भएको छैन । साँझ आफुहरु सु त्ने बेलामा केही नदेखेका स्थानियहरु विहान उठ्दा भने शरिरको भाग भाग अलग अलग देखेको उनीहरुको भनाई छ ।

उनीहरुले अनैतिक रुपमा सम्बन्ध राखेर बच्चा जन्मिएपछि त्यसरी फालेको हुनसक्ने आशंका गरेका छन् । माया नभएको महिलाले नै त्यस्तो गरेको होला, स्थानिय महिला भन्छिन् । आफ्नो झ्यालको बाहिर विहानै त्यस्तो नराम्रो दृष्य देख्नुपर्दा निकै डर लागेको महिलाहरुको भनाई छ । हाम्रो पनि छोराछोरी छन्, उनीहरुको अगाडी यस्तो घटना देख्दा निकै नराम्रो पनि लाग्यो, पहिलो पटक शिशु देख्ने महिलाले भनिन् । टाउको, हात र औंला फेला परेपनि अहिले सम्म शरिर भने फेला नपरेको उनीहरुको भनाई छ । भिडियो

Related Articles

Back to top button