भिडियो

थामिएनन्न सपनाकी आमाको आसु , आमासंगै रोइन सपना (भिडियो)

लन्डन । बेलायत बस्ने म्याग्देलीहरुको सं’स्था म्याग्दी प्र’वासी नेपाली संघ बेलायत (मोना यूके) ले ‘बीबीसी ह’न्ड्रेड वुमन २०२०’ भित्र प’र्न सफल १९ वर्षीया नेपाली युवती सपना रोका मगरको सहयोगार्थ ६ लाख रुपैयां नेपाल पठाएको छ । चार लाख रुपैयाँ सपनाको उच्च शिक्षाका लागि र दुई लाख रुपैयाँ उनको फाउण्डेशनलाई प्रदान गरिएको हो । संस्थाले बेलायतमा चन्दा संकलन गरि सो सहयोग नेपाल पठाएको मोना यूके अध्यक्ष दलबहादुर जुग्जालीले बताए । उनले सहयोग दाताप्रति आभार समेत व्यक्त गरे ।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजास्थित बुकेनीकी सपनाले बीबीसीको विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा परेर म्याग्दी र राष्ट्रकै सम्मान तथा गौरव ब’ढाएको भन्दै उनलाई बधाईसहित सम्मान गरिएको जुग्जालीले बताए । बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट विशेष यो’गदान दिने १०० प्र’भावशाली महिलाको नाम प्रकाशित गर्ने क्रममा गत नोभेम्बरमा सपना पनि परेकी थिइन् । उनी बे’वारिसे श’व व्य’वस्थापनका लागि काम गर्दै आएकी छन् ।सपनाले अहिलेसम्म ३ सय भन्दा बढी बेवारिसे शव व्यवस्थापन गरिसकेकी छिन् ।

सडकमै अ’ल पत्र श’व अस्पताल लगेर पो’स्ट’म’र्ट’म गर्नेदेखि पशुपति आ’र्यघाट लगेर अन्त्येष्टि ग’राउनेसम्मको काममा निरन्तर लागेकी छन् सपना ।बीबीसीको सूचीमा परेपछि सपनालाई क’यौं सम्मान र देश विदेशबाट उनको निस्वार्थ सेवाका लागि आर्थिक सहयोग जुटिरहेको छ ।उता, मोना यूकेले म्याग्दीका बा’ढी प’हिरोबाट वि’स्थापित परिवारको पु’नरवासका लागि ७ लाख रुपैयाँ मो’ना अन्तर्राष्ट्रिय संघका पदाधिकारी राम थापालाई हस्तान्तरण गरेको छ ।

Related Articles

Back to top button