Tips

दूधमा ओखर हालेर पिउनुहोस्, नसोचेको लाभ मिल्नेछ पूरा पढ्नुहोस्

हाम्रो जिबनमा दुधको धेरै ठुलो महत्वपुर्ण छ। यसले तागत त दिनुका साथै यसमा टेस्ट पनि हुन्छ। तर यदि पुरुषका लागी हो भने, तिनीहरूका लागि दूध विभिन्न मांशापेसी र हड्डिहरुको लागि धेरै फाइदाजनक हुन्छ।

विशेषगरी दुधमा पाइने प्रोटिन हाम्रो शरीरको मांशपेसीले सजिलै सोस्न सक्छ र दुधमा ओखरको धुलो मिसाएर पिउने हो भने दुई गुना धेरै शक्ति प्राप्त गर्न सक्छौ। पुरुषका लागी दुधमा ओखरको मिसाएर पिउनाले ३ वटा फाइदा हुन्छन्। ओखरको धुलो मिसाएको दुधमा किसमिस,बदाम र केसरको धुलो हालेर पिउनाले पुरुषको कमजोरी हट्छ।

अमेरिकन जर्नल अफ फिजियोलजी रिसर्चको अनुसार,दुधमा ओखरको धुलो मिसाएर पिउने गर्नाले धेरै फाइदा हुन्छ। दूधमा पाइने प्रोटीनहरू शरीरमा सजिलै घुल्छ। ओखरलाइ रातभरी पानीमा भिजाउनुहोस। बिहान पिसेर दुधमा मिसाउनुहोस। राम्रोसंग दुध उम्लेपछि दूधलाई आगोबाट निकाल्नुहोस र पिउनुहोस्।

Related Articles

Back to top button