समाचार

पक्राउ परेकाहरुले दिए यस्तो वयान,भागरथी घटनामा मिल्यो प्रहरीलाई ठूलो सफलता

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धानको अन्तिम बाटोमा प्रहरी पुगेको छ । प्रहरी स्रोतले सो घटनामा संलग्न केही ब्यक्तिलाई पक्राउ गरेको र उनीहरुले प्रहरीलाई वयान समेत दिएको जनाएाके छ ।

तर प्रहरीले सार्वजनिक रुपमा भने यो कुरा बताएको छ्रन । भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटना स्थलसम्मको सम्पर्क प्रहरीले जुटाउने प्रयास गरिरहेको थियो ।

प्रहरीले घटनामा संलग्नको नजिक पुगेको र केही दिनमै सार्वजनिक हुने अभिब्यक्ति दिएको छ । यो घटनामा प्रहरीलाई ठु(लो सफलता हात लागेको संकेत गरेको छ । प्रहरीले उक्त घ(ट(ना(मा सलग्न केहीलाई प(क्राउ गरेको हो । यसको सार्वजनिक भने प्रहरीले गरेको छैन् । भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् ।

उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्र(हरीको अ(नु(स(न्धानमा खुलेको थियो । उनले त्यो चाउचाउ बजारबाट झन्डै ३ सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन्। ‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शीलाई प्रहरीले भेटाएको थियो । त्यतिबेला दुई जना थिए ।

दुवै भीरकट्याको भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई ह(म्मेह(म्मे परेको थियो ।’ भीरकट्याबाट घ(ट(ना(स्थल झन्डै दुई किमि दूरीमा छ ।

Related Articles

Back to top button