भिडियो

पुण्यलाई विनयजंगले फोन गरेर सपनालाई सि’ध्या’ई’दि’ने भनेपछि पुण्यले मिडियामा गरिदिए सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । युट्युवमा सबैभन्दा धेरै अन्तरवार्ता चलेको पुण्य गौतमले विनयजंगले आफुलाई फोन गरेर सपनालाई सि’ध्या’ई’दि’ने कुरा गरेपछि उनले मिडिया सामू उक्त कुराको खुलासा गरेका छन् । कुनै कुरासंग पनि नडराउने पुण्य गौतम यस पटक भने विनयजंगले आफुसंगको कुराकानीमा सपनालाई दिएको ध’म्कीका कारण डराएको बताएका छन् । पुण्यले आफुलाई कर्मको बाबु मानेकी छोरीलाई कसरी विनय जीले मार्ने ध’म्की दिन सक्नु हुन्छ भन्दै मिडियाबाट नै प्रश्न गरेका छन् ।

पुण्य गौतमले विनयजंग र सपनाको विषयलाई सम्बन्धित निकायले समयमै ध्यान दिएन भने कि दुवै पक्ष सि’धि’न्छ कि त एक पक्ष सि’धि’न्छ भनेका छन् । उनले यस्तो कुनै पनि अप्रिय घटना नघटोस् भन्नेकालागी सम्बन्धित निकायलाई ध्यान दिन आग्रह पनि गरेका छन् । विनयजंगले जब सपनाको अश्लिल तस्वीरहरु र भिडियो आफुसंग सुरक्षित छ भनेपछि पुण्ड गौतमको रिसले आ’गो भएका छन् । उनले आफुलाई एउटा कर्मको बाबु मानेकी छोरीको बारेमा विनयजंगले किन यस्तो कुरा सार्वजनिक रुपमा गरेको भन्दै विनयजंग प्रति आ’क्रो’श पोखेका छन् ।

उनले सपना सानै भएको हुनाले र आफुले पनि छोरी मानेको हुनाले विनयजंगले सपनाको खुट्टा ढोगर माफि माग्दै सबै कुरा सल्याउनुको साटो उल्टै सपनाको बारेमा अनावश्यक कुरा गरेको भनेर गौतमले विनयजंगकोलागी का’र’वा’ही’को माग समेत गरेका छ्न । त्यसैगरी उनले सपनालाई लुकेर खेल नखेल्न पनि भनेका छन् । आफ्ना कुरा आफै राख्नुको साटो आमाबुुवाको, मिडियोको र अन्त आफन्तको माध्यमबाट नराखेर आफैले नै प्रष्ट कुरा राख्दै फेस टु फेस फाईट गर्न सुझाव दिएका छन् । भिडियोसहित

Related Articles

Back to top button