हलिवूड/बलिवूड

कलाकार अजय र काजोलकी छोरी भइन ट्रोलको सिकार

एजेन्सी- फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् । स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् ।

उनलाई स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उनले भगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन्। उनि प्रेमि अजय देवगड संग विवाह गरेकी हुन् ।

अहिले उनकी एक छोरी समेत रहेकी छिन् । छोरीको नाम निसा देवगन हो । निशा बेलाबेलामा आफ्नो लुक्सका कारण पनि चर्चामा आएकै हुन्छिन् । हालै पनि निशा चर्चामा आएकी छिन् । हालै उनले सामाजिक संजालमा शेयर गरेका तस्विरका कारण ट्रोलको सिकार हुन पुगिन् तर उनलाई ट्रोल गराउने मुल कारण भनेको उनको पहिर रहेको छ।

केहि समय पहिला बाबु अजयले ट्रोललाई सम्बोधन गर्दै १६ वर्षकी बालिकालाई त्यस्तो नगर्न आग्रह गरेका थिए । तर उनि बेला बेलामा ट्रोल भएका समचार आएका हुन्छन् । तस्विर तल हेर्नुहोस

Related Articles

Back to top button