समाचार

‘राजा आऊ देश बचाऊ’को ना’रा लाग्न थालेपछि गृहमन्त्री ए’क्सनमा, दिए यस्तो निर्देशन !

काठमाडौं – विप्लव स’मूह र पूर्वराजावा’दीहरुको गतिविधिमाथि सु’रक्षा निकायले नि’गरानी राख्न शुरु गरेको छ । अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै प्र’तिबन्धित स’मूहको च’लखेल बढेको निष्कर्ष निकाल्दै सु’रक्षा निकायले ती स’’मूहको ग’तिविधिमाथि निगरानी राख्न शुरु गरेको समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ। गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी ब’ल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बो’लाएर उनीहरुले गर्न सक्ने अ’राजक ग’तिविधिको बारेमा नि’गरानी र नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र च’रम गु’टबन्दीका कारण पार्टी विभाजनको तहमा पुगेको र दलप्रति जनताको धारणा नकारात्मक बन्दै गएका कारण पूर्वराजावादीहरुले राजधानीलगायत देशभर मंसिर १५ गतेबाट मौन जु’लुस नि’काल्ने घो’षणा गरेपछि सरकार स’शंकित भएको छ ।पूर्वमा’ओवादीबाट विभाजन भएर भूमिगत भएको विप्लव स’मूहले समेत आफ्नो ग’तिविधिलाई अहिले नै ती’व्रता दिएपछि गृहमन्त्री थापाले त्यस्ता स’मूहको गतिविधिमाथि नि’गरानी राख्न र उनीहरुले उद्देश्यलाई नि’स्तेज पार्न पनि सु’रक्षा प्रमुखहरुलाई नि’र्देशन दिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

गो’प्यरुपमा पटकपटक बसेको बैठकले कार्ययोजनासमेत बनाएर अगाडि बढ्न सुरक्षा नि’कायका प्रमुखलाई निर्देशन दिएको ती उच्च अधिकारीले दा’बी गरेका छन् ।तराईका जिल्लाहरुमा यसअघि नै ‘राजा आऊ देश बचाऊ’ भन्ने ना’रासहित जु’लुस प्र’दर्शन भइसकेको र मंसिर १५ गतेबाट सं’गठितरुपमा नै पूर्वराजावादीले आ’न्दोलन गर्ने घो’षणा गरेपछि सरकार थप स’शंकित भएर त्यस्ता क्रियाकलाप नियन्त्रणमा लिन सु’रक्षा निकायलाई निर्देशन दिएको बताइएको छ ।सरकारले देशभर विप्लवको पछिल्लो गतिविधि र रा’जावादीहरुको गतिविधिका बारेमा समेत अवस्थाको मूल्यांकन गरी गृह मन्त्रालयलाई जानकारी गराउनसमेत गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ ।

पछिल्लो समय विप्लव स’मूहले सै’न्य द’स्तासमेत तयार पारेको सूचना पाएको सरकारले उनीहरुको अ’राजक ग’तिविधि रो’क्न आग्रह गर्नुभएको ती अधिकारीले जानकारी दिए ।अहिले सं’गठितरुपमा विप्लव स’मूहले चन्दा संकलन कार्यलाई समेत ती’व्रता दिएकाले उक्त गतिविधि रो’क्न मन्त्री थापाले सु’रक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।सरकारको निर्देशनपछि सु’रक्षा निकायले ७७ जिल्लामा रहेका आफ्ना यु’निटमार्फत वि’प्लव र रा’जावादीहरुको ग’तिविधिका बारेमा जानकारी गराउन निर्देशन दिएको छ ।अहिले जिल्लाका विभिन्न ठाउँंमा रहेका सु’रक्षा निकायका यु’निटहरुले सूचना सं’कलन गर्ने कामलाई ती’व्रता दिएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button