भिडियो

श्रिमान बिदेशमा, श्रीमती यता अर्कैको काखमा,दृश्य बा’हिरियो (हेर्नुस् भिडियो)

श्रि- सम्पत्ति आफ्नो श्रिमतिलाई पठाउने श्रिमान नै आज चिसो भुईमा अन्धकार कोठाभित्र कस्टरिमा बस्नुपरेको पीडा बिदेश जानेहरु भन्दा बढि कस्ले पो बुझ्न सक्दो हो र ।

आमा-बुवाबाट छुट्टिएर सर्वस्व नै श्रीमती भन्दै एक विस्वास उपर कमाको सबै पैसा श्रिमतिलाई पठाए यता श्रीमती भने अन्यत्र पर-पुरुषसग लागेर सम्पूर्ण पैसा उडाएर सकिन । जब श्रिमान साउदिबाट नेपाल फर्किए उनले श्रिमतिको फोन हेर्दैगर्दा नवराज श्रेष्ठलाई पठाएका र नवराजले यता पठाएका सम्पूर्ण म्यासेज ,फोटो,भिडियो देखेपछि उनदाई असह्य भयो ।

पिडित यहाँ श्रिमान पक्ष नै थिए तर नवराजसग लागिपरेकि श्रिमतिले भने आफू स्वयम् नै पिडित भएको भन्दै आफ्नै श्रिमानलाई सेटिङ मिलाएर बहुविवाहको मुद्दा लगाइन र पक्राउ गरिन् । यता पिडित पक्ष भने अन्यायमानै परिरह्यो ।काहिबाट पनि न्याय नपाएपछि ६३ बर्षिय आमा न्याय खोज्दै काठमाडौंको गल्लिहुदै मिडियामा आउनुभएको छ । थप हेर्नुस् भिडियो सामाग्रि :

Related Articles

Back to top button