समाचार

उदयपुरमा घट्यो यस्तो डरलाग्दो घटना, हेर्नुस्

उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै ह’ ‘त्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि ग’म्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् । घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा चो’ट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताउनुभयो ।

यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा वि’ ‘ष द’लि’एको र बे’हो’स अ’वस्था’मा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिनुुभयो ।प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै ज्या’न लि’एको हुनसक्ने आशंका गरिएकाे छ ।

त्यस्तै निजकी श्रीमतीलाई पनि वि’ ‘ष खु’वा’ए’र बे’हो’स बनाई बारीमा फा’लेर छा’डेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झ’ग’डा परेको र कु’ट’पि’ट’समेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

आलु खेतीमा रमाउँदै प्रकाश सर
अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ ।

शिक्षक ऐरको दैनिकी फरक छ । उहाँ बिहान ६ देखि ९ बजे र साँझ ५ देखि करीब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिनुहुन्छ । उहाँ तीन महिना आलु खेतीसँग रमाउनुहुन्छ, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिनुहुन्छ । उहाँ बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउनुहुन्छ ।

Related Articles

Back to top button