समाचार

ह्वात्तै सुनको मूल्य घटेपछि बजारमा सुन किन्नेहरुको घुइँचो! पुरा हेर्नुहोस्

स्थानीय बजा’रमा आज पनि सुनको भाउ ओ’रालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरा:लो लागेको छ ।प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भा’उमा ह्रास आएको हो ।

नेपाल सुन’चाँदी व्यवसायी महासङ्घ’का अनुसार आज सुनको भाउ प्रतितो’ला रु एक हजारले घटेको छ ।महासङ्घका अनुसार आज छापा:वाला सुन प्रतितो’ला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्ग’लबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button