भिडियो

आ`त्म`हत्या गर्दैछु ,म एउटि सपना म`रेर केही हुदैन हजार सपना बा`च्नुपर्छ (भिडियो हेर्नुस्)

विनयजङ बस्नेत जो सपना रोका मगरको बुवा भएको प्रमाण दिन्थे एक समय तर अहिले कहानिले यसरी ट्विस्ट मारो कि मानौ संसारनै उल्टो भएको छ ।

सपना उपर विनयबाट गरिएको अत्यचार जब सपनाकै बा-आमाले सार्वजनिक गरे तब सन्सनिनै मच्चियो ।यस्तो ज`घन्य अ`पराध पछि विनय पहिलोपटक मिडियामा आए तर यसरी आए जसरि यु`द्ध गर्न मैदानमा उत्रिए ।उनले सपना उपर त`थानाम गा`लि ग`लौच मात्रै दिएनन् आफुसग सपनाका ना`ङ्गा तस्बिरहरु समेत सुरक्षित भएको दाबि गरे त्यति मात्रै हैन सपनालाई आफुलेनै यो स्थानसम्म पुर्याएको र आफुले म`नलाग्दि गर्ने अधिकार भएको समेत दर्शाउन खोजे ।

हेर्नुस् विनय जङको विवादपछि पहिलो अन्तर्बार्ता ;

यशैबिच News24 का पत्रकार युवराज कंडेलले लेखेको पोस्टमा कमेन्ट गर्दै आफू म`रेर केही नो`क्सान नहुने जिकिर गरिन् ।

युवराज लेख्छन् : बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध`म्की दिइरहेका छन् । यो नि`र्कृष्ठ अ`पराध हो , व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्या`कमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्या`कमेल निकै आ`ततायी हुन्छ ।

यशमै कमेन्ट गर्दै सपना लेख्छिन् : उनिहरु जस्ता ठुला हरुको लागि कानुन पनि नलाग्ने रहेछ , अहिले सम्म कानुन नै छ भनी यति सम्म चरित्र ह`त्या गर्दा पनि चुप थिए कानुन भन्दा माथी कोहि छैन भनेर, दिन भर चौ`की धाउदा पनि केहिनै लागेन ।आखिर आ`त्मह`त्या कसरी हुदो रहेछ भन्ने कुरा बुज्दै छु !! म एउटा सपना म`रेर केही पनि हुदैन बस हजार सपना हरु बाच्न जरुरी छ् ।

सपनाको यो प्रतिक्रियाबाट यो छर्लङ्ग हुन आउछ कि उनी भित्रभित्रै कति हो कति चि`रा परि सकेकि रहिछिन् ।आफू यत्रो समय यस्तो अ`त्याचार भैरहदा पनि सहेरै बसेको र बुवा छोरिको नातामा कसन‌ पनि दाग लगाउन नखोजेको बुझ्न सकिन्छ ।कानुन छ कानुनले आफ्नो तबरमा केही गर्ला भन्ने उनको आश थियो तर कानुन पनि ठुलाबडाको लागि त कहाँ हुदो रहेछ उनले भन्दैगर्दा सपनाले अन्तर्राष्ट्रिय जगतमा समेत नाम मात्रै कमाइन अन्यायबाट न्याय पाउने अधिकार कमाउन नसकेको उनको मानसिकता बुझिन्छ ।

सपना रोका मगर आफ्ना भनिने बुवा विनय जङ बस्नेतको यस्तो नि`ज ह`र्कतबाट आजित हुन्छिन् बिछिप्त हुनु त छदै थियो ।सपना ती चेलि हुन् जो सडकबाट यहासम्म आएकि हुन् ।सपना भन्दा बढि जिन्दगीको महत्त्व सायदै कसैले बुझेको होला तर उनिले नै आ`त्मह`त्या गर्छु भन्ने प्रतिक्रिया दिनुले मात्रै पनि धेरै अर्थ लाग्छ ।हेर्नुस् भिडियो सामाग्रि :

Related Articles

Back to top button