समाचार

२ दिन सार्वजनिक विदा

रुकुम पश्चिमको चौरहजहारी नगरपालिकाले जनयुद्व दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ।

दिवसलाई भव्य रुपमा मनाउन २ दिन सार्वजनिक विदा दिईएको नगरपालिकाको कार्यालयले जनाएको छ। माघ २९ गते बसेको नगर कार्यपालिकाको वैठकले फागुन १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

जनयुद्व दिवसको अवसरमा फागुन १ र २ गते विदा दिने निर्णय रुकुम पश्चिमको जिल्ला सभाले नै गरेको थियो।

Related Articles

Back to top button