भिडियो

एक्लैले ३० जना तालि¥वानमाथी विजय हाँसिल गरेका ब¥हादुर गो”र्खा सै¥निक पहिलोपटक मिडियामा (भि”डियो सहित)

आफ्नो निडर स्वभाव र क्षमतावान बुद्धि-विवेकले गर्दा संसारका दुश्”मनहरु नेपाली सेनादेखी थुरुरु काम्छ्न ।

त्यसोत हि’ट:लरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ। ” यसबाट पनि संसारमा गोर्खा सैनिकको छाप कसरी परिरहेको छ भनेर।

केही समयअघि अफ¥गानिस्तानमा एक्लैले मात्र १५मिनेटमा ३० जना तालि¥वानी माथी वि*जय हाँसिल दिप प्रसाद पुनले संसारलाई नै चकित पारेका थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका का थिए ।

त्यतिमात्र हैन उनको यो खबर विश्वभर नै भा”इरल नै बनेको थियो । आजभन्दा १ वर्षअघि अमिरिका जने करमा एक मिडियाले उनको अन्तरवर्ता लिएका थिए । अब प्रस्तुत छ तीनै बाहादुरी गोर्खा सैनिक दिप प्रसाद पुन संग गरिएको अन्तर्वार्ता ।भि”डियो हेर्न तल क्लि”क गर्नुहोला

Related Articles

Back to top button