भिडियो

मन छुने घटना : पैसा माग्दा बुढाले अस्लिल फोटो पठाउन लगायो, आफ्नै श्रीमतीलाई ब्याकमेल

काठमाण्डौ – समाजमा धेरै किसिमका घटनाहरु घटिरहेका छन। कतिपय पिडित पक्षले न्याय पाएका छन् भने धेरैले न्याय पाएका छैनन। तपाइँ हाम्रो आखाले देखेका कतिपय घटनाले आखा रसाउने गर्छ। पछिल्लो समयमा पिडितलाई न्याय दिलाउन यत्रतत्र लागि परिरहेका सन्तोष देउजालाइ भेट्न स्यांग्जा देखि चितवन आइपुगे।

दुइ आमा छोरी आफ्नो पिडा सुनाउन वा न्याय दिलाइदिन अपिल गर्न सन्तोष देउजालाई खोज्दै गए। उनीहरु मुस्लिम समुदाएका रहेछन। सकिला नाम गरेकी महिलाको पिडा सुनिसकेपछि जो कोहीको पनि आखामा आसु आउछ। सकिलाको प्रेमीले स्याङ्जा बाट पोखरा भेट्न बोलाय तर उनि गयिनन। प्रेमीले मरिहत्य गरिसकेपछि सकिलाले पनि नकार्न सकिनन्।

उनि आफ्नै प्रेमीको अनुरोध पछि पोखरा भेट्न गईन। भेट्न जादा एक जना साथि संग भेट भयो सकिलाको प्रेमीसँग। सकिलाको प्रेमीले हामि बिहे गरौ भने तर सकिलाले आफ्नो परिवारको सल्लाह लिनुपर्ने बताईन। उक्त कुरा गर्दै गर्दा प्रेमीले फेवातालमा हामफालेर आत्मा#हत्या गर्छु भनि नानाथरि कुरा गर्न थालिसकेपछि सकिलाले नाइँ भन्न सकिनन्।

उनीहरु बिहे गर्ने निर्णयमा पुगे। पोखराबाट धनगडि पुगे दुइ जना। हेर्दा हुनिखानी भयता पनि पछि को व्यबहार भने कत्ति पनि राम्रो नभयको बताइन सकिलाले। कोहि व्यक्तिको ७० हजार पैसा चोरेर हिडेको पनि थाहा पाईन सकिलाले। जे सोचे त्यो नभयको बताईन सकिलाले। घर परिवारबाट बन्चित गराए सकिलाको श्रीमानले।

केहि समयपछि सकिलाको श्रीमान विदेश गए। विदेश पनि सकिलाको आमाले पठाएको बताउछिन सकिलाको आमाले। जब श्रीमान विदेश गए ६ महिना सम्म राम्रै चलिरहेको क्बताइन। त्यसपछि सकिलाले पैसाको कुरा गर्दा ना#ङ्गो फोटो पठा भन्थे। श्रीमान न हो भन्दै उनको कुरा मान्दै सकिला पनि सहमति भईन।

त्यसपछि उनको श्रीमानले श्रीमतीलाई गालि गर्ने हप्काउने गर्न थाले। पैसाको कुरा गर्दा सकिलाको फेक आइडि बनाइ उक्त फोटो भाइरल गरिदिने भन्दै धम्काउदै गरेको बताईन। श्रीमान बिदेश बाट नेपाल आइसके तर बेपत्ता छन्। उक्त व्यक्तिलाई खोजिदिन आग्रह गर्दै मिडियामा आए सकिलाकी आमा छोरी। बाकि जानकारी भिडियोबाटै लिनुहोस्।

भिडियो हेर्नुहोस //

Related Articles

Back to top button