स्वास्थ्य/जिबनशैली

यी रोग भएका व्यक्तिले काउली खानु हुँदैन, यस्ता व्यक्तिलाई काउली खानुको हुन्छन् फाइदै फाइदा

काउली एक लोकप्रिय तरकारी हो। यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्य’सागरीय क्षेत्र मान्ने गरिन्छ ।नेपालमा पनि यो लोकप्रिय रहेको छ। नेपालको तराई क्षेत्रमा यसको व्या’पक खेति गर्ने गरिन्छ।जाडोमा अधिकां’शलाई अत्यधिक म’नपर्ने तरकारी हो, काउली (फूल कोभी)।

का’उलीको तरकारी प्रायः सबैलाई उत्तिकै प्रिय लाग्छ। त्यसैगरी काउली खानु स्वास्थको लागि निकै फाइदा’जनक मानिन्छ।यसमा भिटा मिन, क्या:ल्सियम, प्रोटिन, पोटा:सियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट आदि पाइन्छ। यो तरकारीले हामीलाई एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्या’न्सर, मुटुरोग आदि राेगहरूबाट जाेगाउने गर्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button