मनोरंजन

सुहानालाई आयो आर्यनको जोडी बन्ने अफर,कस्तो होला त जोडि,तयार होलिन् त सुहाना ?(भिडियो हेर्नुहोस )

सुहाना थापाको जन्म सन् १९९६ मे ९ मा काठमाडौँमा भएको थियो । उनी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका झरना थापाकि छोरी हुन् । उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिकामा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन् । उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका रहेको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुई चलचित्रमा अहिलेका चकलेटी नायक अनमोल केसीसँग काम गरेकी सुहानालाई नयाँ चलचित्र ‘डिसेम्बर फल्स’बाट अफर आएको वुझिएको छ । सुहानाले कथा मन पराएको तर काम गर्ने या नगर्ने फाइनल भई सकेको छैन निर्माणपक्षको भनाइ छ । ‘डिसेम्बर फल्स’ मा नायक आर्यन सिग्देल अनुबन्धित भै सकेका छन । भिडियो हेर्नुहोस

Related Articles

Back to top button