मनोरंजन

नायिका स्वस्तिमा खड्काको बारेमा रोचक तथ्य !

स्वस्तिमा खड्का, अभिनेत्री, जन्म मिति : जुलाई ४, जन्म स्थान : काठमाडौं, एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर, उचाइ : ५ फिट ६ इन्च, शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस, पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५), पहिलो चलचित्र : होस्टल रिटन्र्स

पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ), पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य, प्रदर्शन हुन बाँकी चलचित्र : चपली हाइट ३, पल्पसा क्याफेमा नाटक गर्दै, लक्ष्य : सफल कलाकार बन्ने, पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स

श्रीमान् : निर्देशक निश्चल बस्नेत, पहिरन : क्याजुअल, पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।

Related Articles

Back to top button