समाचार

पति वि’योगको डेढ महिनामै छोरीको ह’ त्या भए’पछि दुरा भन्छिन्, ‘आँसु आउनै छोड्यो’

डेढ महिनाअघि सुगरका बिरामी श्रीमानले सं’साद छोड्दा बैतडी दोगडाकेदारकी–७ चडेपानीकी दुरा भट्टको सि’न्धुर पुछियो । पति वि’योगको आँसु थामिएका थिएनन् बुधवार विद्यालय गएकी १७ बर्षकी छोरी भागरथी घर फर्किनन् । आफन्तले साथीको घरमा गएको वा कोही केटासँग भागेर गएको अनुमान गरे ।सोही अनुमान दुराको पनि थियो ।

भागेर गएको अनुमान गरेर ठाउँठाउँमा सार्वजनिक सवारी चेक गरियो । दिन ढल्यो तर भागरथीको पत्तो लागेन् । दोस्रो दिन उनको हुलियासहित खोचलेक प्रहरी चौकीमा निवेदन दर्ता भयो ।दुराको मन भन्थ्यो, भागरथीलाई केही भएको छैन् । बिहिवार चडेपानीका तीन जना विद्यार्थीले बाटो छेउको झाडीमा भागरथीलाई भे’ट्टाए । तर जि’वित होईन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button