समाचार

भागरथीको ब`ला`त्का`र पछि घाँटी थिचेर ज्या`न लिएको पुष्टि

बैतडीमा बिहीबार मृ’ त अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको करणीपछि ज्यान लिएको पो ष्टमा र्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पो’ष्टमा’र्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको करणीपछि घाँ’ टी थि’चे’ र ज्यान लिएको पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले भने, ‘पो ष्ट मा र्टमा कज अफ डेथ करणीपछि घाँ’ टी थि चे को देखायो ।’उनले सामूहिक करणी हो वा होईन भन्ने बारेमा थप परीक्षण भईरहेको जानकारी दिए ।

‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ,’ उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।’ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button