समाचार

भागरथी भट्टलाई यस्तो सम्म गरेको रहेछ एक पछी अर्को रहस्य खुल्दै (भिडियो सहित)

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको श,व फेला परेपछि पालिका नै शो,कमा डुबे,को छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर न,फर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृ,त अव,स्थामा श,व फेला परेको थियो । चडेपानीका केशब भट्टले अ,कल्पनीय घ,टना भएको बताए । गाउँकी छोरीको ह,त्या भएपछि गाउँ नै शो,कमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टको भनाइ छ ।

उनले भने, “विद्यालयबाट फर्किने बेला घ,टना भएको छ, यस घ,टनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।”मृ,तक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृ,त्यु भएको थियो । मृत,कका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमा,उँदा मृत,ककी आमा द्रोपती भट्ट निकै पी,डामा रहेका छन ।

Related Articles

Back to top button