रोचक

श्रीमती साटासाट गर्न लागेपछि भयो यस्तो नसोचेको घटना(भिडियो हेर्नुस्)

काठमाडौ । सल्यानमा अनौठो घटना भएको छ । वैदेशिक रोजगारीका लागि सल्यानका नरेश राना र प्रकाश मलेसियामा थिए । उनीहरुको चिनजान मलेसियामै भएको थियो । दुई जना साथी भए ।

प्रकाश र नरेशले एक अर्कालाई श्रीमतीहरुसंग पनि चिनजान गराए । तर नरेश प्रकाशको श्रीमतीसंग नजिकिए ।यो कुरा प्रकाशले थाहा पाएपछि नरेशलाई ध म्की दिन थाले । उनले नरेशलाई मात्र होइन उनको श्रीमतीलाई पनि आफुसंग विवाह गर्न दवाव दिन थाले ।

प्रकाश र नरेशको श्रीमतीको पनि बारम्बार कुराकानी हुन थाल्यो । घटना यहाँ सम्म पुग्यो कि उनीहरुबीच सामाजिक सञ्जाल फेसवुकमा सवाल जवाफ पनि हुन थाल्यो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button