समाचार

‘स्कुलबाट घर फर्कदै गरेकी भागरथीको ह’त्या’रा’लाई हामी पत्ता लगाएर आउँछौ’ सन्तोष देउजा, पूरा हेर्नुहोस

लाहुरे राहुल र स्मिताको पुर्नमिलन बनाएर एका एक चर्चामा आएका पत्रकार सन्तोष देउजा यति बेला बैतडीको घटनाको समाधान गर्न गएका छन्।

उनले फेसबुकमा मा लेखेका छन कि कुनै हालतमा घटनामा संलग्न ब्यक्ति उम्कन सक्दैन।बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानीमा त्यस्तै घटना भएको छ । अहिले पुरै गाउँ शोकमा डुवेको छ ।

गाउँकी होनहार किशोरी भागरथी माथि भएको घटनाले गाउँलेका आँखाबाट पनि अविरल आँसु बगिरहेका छन। उनीहरुका आँसु रोकिएका छैनन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button