भिडियो

लाहुरेको भन्दा अझ डरलाग्दो काण्ड नेपालगन्जको खजुरामा घट्यो, नाठो सङ्ग यस्तो अबस्थामा श्रीमती – हेर्नुस् भिडियो सहित

आफ्नो परिवार छोरा छोरी र श्रीमती बुबा आमा लाइ शुखी राख्छु भनेर ५५ डिग्रीको तातो घाममा बैदेशिक रोजगारी साउदी गएको श्रीमान लाइ छोडेर एक महिला पर पुरुष संग फरार भएकी छिन घरको अबस्था एकदमै नाजुक छ श्रीमती भने भारत तर्फा प्रस्तान भएको भिडियो मा देख्न सकिन्छ

उता श्रीमान भने धुरु धुरु रुदै फोन गर्छन भन्छन श्रीमती र बच्चा को धेरै माया लाउछ तर बैदेशिक रोजगारीमा भएको कारण न त सौहूले भनेको बेलामा पैसा नै दिन्छ न त भनेको बेलामा आफ्नो घरमा फर्केर नै आउन सक्छन यस्तै अबस्थामा कहिले कथाको बाकसमा आउनु पर्छ भन्ने थाहा हुदैन तर अहिले का महिलाहरुले किन नबुझेको ?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button