समाचार

बिहानै पुतलीसडकमा आगलागी

आइतबार बिहान पुतलीसडकमा आगलागी भएको छ ।पुतली सडकको बिजुलीको तारमा आगलागी भएको हो ।पुतलीसडक चोकमा रहेको ट्रान्समिटर र बिजुलीको पोलमा आगो बलिरहेको छ । थप विवरण आउन बाँकी छ ।

Related Articles

Back to top button