भिडियो

विपनाका बाबुआमा आफू बिरुद्ध मिडियामा आएपछि रिसाए विनयजंग, युट्युवरलाई ध’म्की दिँदै विपनाको बारेमा यस्तोसम्म भन्न भ्याए (भिडियो हेर्नुहोस्)

वेवारिसे शव ब्यवस्थापनमा लागेर सामाजिक चर्चा कमाएका विनयजंग बस्नेतले आफैले छोरी मानेका सपना मगरालाई अनैतिक ब्यवहार गरेको भन्ने कुरा सार्वजनिक भएपछि विनयजंग रिसाएका छन् । उनले यो आरोप गलत भएको बताएका छन् ।

विपनालाई अझै छोरी मानेको भन्दै उनलाई र उनको परिवारलाई कसैले उचालेको बताए । एक युट्युवरको नाम लिँदै विनयजंगले ती ब्यक्तिले आफूसँग पैसा समेत लिएको र आफ्नै बारेमा नराम्रो सामाग्री बनाएको बताए ।

उनले अझै विपनालाई छोरी नै मानेको र उनका अभिभावकले लगाएका सबै आरोप गलत भएको बताएका छन् ।

आफूले छोरी मानेकाले सपनाको सधैं भलाई चाहेको उनले बताएका छन् । सपनाले आफ्नो ८५ हजार रुपैयाँ, कपडा र मोवाइल फोन लिएर गएको समेत विनयजंगले आरोप लगाएका छन् ।

यसअघि आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवाले अब विनयजंग विरुद्ध कानुनी कारवाहीको लागि प्रकृया अघि बढाउने बताएकी थिइन् ।

उनले आफुलाई यस अघि पनि विनयजंगले सपनालाई ग ल त न ज’रले हेर्ने गरेको शंका लागेको र त्यो कुरा आफुले सार्वजनिक रुपमा भन्दा आफ्नो निकै आलोचना भएको पनि एक भिडियोमा बताएकी थिइन् ।

Related Articles

Back to top button