श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह गरेकी श्वेता जब आइसियूमा पुगेपछि …
जीवनमै पहिलोपल्ट अस्पताल पुग्दा श्वेता खड्का सात वर्षकी थिइन्। दसैंको समय थियो। बुवाले किन्दिएको नयाँ लुगा लगाएर उत्साही हुँदै यताउता दौडिरहेकी थिइन्। त्यतिबेलै भर्याङमा लडेर हात भाँच्चियो आर्मीमा कार्यरत उनका बुबाले हत्तपत्त उनलाई वीर अस्पताल पुर्याए।
उपचार सुरु हुन नपाउँदै श्वेता यति डराइन् कि त्यहाँ उनलाई समाउन डाक्टरको ‘महाभारत’ भयो।‘दुख्यो… दुख्यो… भन्दै डाक्टरलाई गाली गरेर अस्पताल वरपर भागेकी थिएँ। त्यतिबेला मलाई समाउन उनीहरूलाई खुब गाह्रो परेको थियो,’ श्वेताले आफूलाई याद भएपछि अस्पताल पुग्दाको त्यो पहिलो पल अझै बिर्सिएकी छैनन्।
‘जीवन कसैका लागि बाँच्ने होइन रहेछ, आफ्नै लागि रहेछ। आफू बाँचेपछि नै समाजले पनि हेर्ने रहेछ। त्यसैले म अब मेरो जीन्दगी मेरो चाहना अनुसार जिउँछु। जे मन लागे, त्यही गर्छु।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****