भिडियो

विदेशमा भएको केटा बोलाएर बुहारी भागेपछि, मसानघाट बन्यो स्वर्ग जस्तो घर, भोजराज पुग्दा घरमा रुवाबासी ( भिडियो )

काठमाण्डौ – संसारका हरेक मानिसलाइ दुख अनि कष्ट हुन्छ नै तर यति धेरै दुख अनि चोट आखिर कसलाई पर्छ र। पैसा कमाउनका लागि साउदीमा गयका लोक बहादुर सुनारकी श्रीमती मंजु सुनार यतिबेला आफ्नो ६ बर्षीय छोरालाई बोकेर बेपत्ता भयाकी छन्।

यो घर बाट ब्रिद्द बुवा आमाले भोजराजलाई रुदै फोन गरे।

यी बृद्द बुवा आमा जो ६० बर्ष नागिसकेकी छन्। जसको साहारा एक मात्र छोरा लोक बहादुर र उनकी बुहारी। छोरा बैदेशिक रोजगारीका लागि साउदी हुदा यता आफ्नी बुहारीलाई रानी जस्तै बनाएर यी बृद्द बुवाआमाले राखेका थिए।

छोराले पठाएको पैसा सबै आफ्नै बुहारीलाई दिन्थे। मायाप्रेम थियो अनि यो सानो घर उनको लागि महल जस्तै थियो। बुहारी उक्त घर बाट बेपत्ता भैसकेपछि यो घर मसान घाट जस्तै भयको छ। यी बुढा बुवाआमाको आखाबाट खसेको यी आसुले यहि भन्छ।

भिडियो हेर्नुहोस //

Related Articles

Back to top button