भिडियो

अन्ततः राहुल र स्मिताको पुनर्मिलन, छु ट्टिन नसकेपछि लगाइदिए फेरी सिन्दुर र भित्र्याए घर , यसरी भयो सम्भ व (भिडियो)

काठमाडौ । तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बताएका थिए ।

बिचमा घटनाक्रम जति नै आएपनि अन्त्यमा आएर पुनर्मिलन भएको समाचार सार्वजनिक भएको छ ।

नेपाली लाहुरेको पनि रुँदै आए मिडियामा : श्रीमती घर बनाउने ठकेदारको छोरा एक मुस्लिम युवकसंग भागिन भन्दै धरधरी रुँदै आए मिडियामा (भिडियो)

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।

भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

९ बर्ष सम्म एकार्कामा निकै माया हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सानोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।

ससुरालीमा बस्ने हामी अब घर बनाउने योजनामा पनि लागेम । मैले उनलाई प्रस्ताव राखे सधै ससुरालीमा बसेर पनि हुँदैन हामीले एउटा घर पनि बनाउनुपर्छ भनेर मैले जग्गा पनि किनेको थिए ।

मेरो जग्गा हुँदाहुँदै सासु आमाले यहि जग्गा छ यतै बनाएर बस्दा हुन्छ भनेपछि हामीले त्यहि घर बनाउन योजनामा थालेम । नक्सा पास गर्न गाविस नगरपालिकामा जान खोज्दा उसले चासो देखाउन छोड्यो । अचानक उसमा केहि परिबर्तन आउँन थाल्यो ।

पछि मैले थाहा पाए मेरो घर नजिकैको ठेकेदारको छोरासंग उसले सम्बन्ध गासेको रहेछ । उनले एक मुस्लिम युवकसंग माया जालमा परि यति बर्षको सम्बन्ध सकिदिएको भन्दै उनले भावुक हुँदै आफ्ना कुरा राखेका छन् बाँकि तलको भिडियोमा हेर्नुहोस :

Related Articles

Back to top button