ओली संग मिल्न तयार छौ भन्दै विप्लवले ल्याए यस्ता प्रस्ताव !
काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले आफूहरु खुल्लामञ्चमा आउन तयार रहेको बताएका छन्। विप्लवले आफूहरुले उठाएको मागहरु राज्यले सुन्यो भने वार्ताका लागि तयार रहेको बताएका हुन । इरातो खबरसँगको अन्तरवार्तामा चन्दले जनताको कुरा राज्यले सुन्ने ग्यारेन्टी भए आफूहरु अहिले नै वार्ताका लागि तयार रहेको बताएका हुन् । जनता कहाँ असन्तुष्ट छन् भन्ने कुरा राज्यले सुन्नुपर्यो ।
हामीले जनताका कुरा उठाएका हौं। के गर्दा जनता खुसी हुन्छन् भन्ने त राज्यले सुन्नुपर्यो,’ उनले भने, ‘राज्यले जनताका कुरा नसुन्ने अनि हामीलाई वार्ताको पक्षमा छैन भनेर भन्न कसरी कुरा मिल्योरु’ सरकारले प्रतिवन्ध लगाएपछि पनि पार्टीका नेता सुदर्शनलगायतसँग पुगेर राज्यले वार्ता गरौं भनिरहेको उनले खुलाए। कसैले देश बाहिर लगेर वार्ता गराउन खोजे त्यो सम्भव नहुने उनको भनाइ छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******