समाचार

इतिहास मै पहिलो पटक सुनको मूल्य यती धेरै ले ह्वात्तै घट्यो, हेर्नुहोस् बिवरण

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ९४ हजार ३ सय रुपैयाँ मूल्य रहेको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Related Articles

Back to top button