भिडियो

के फेरि संगै बस्लान त राहुल र स्मिता ?(भिडियो सहित)

अहिले सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल बनिरहेको छ । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे राहुल गुरुङ र उनकी श्रीमती स्मिताको विषय अहिले सामाजिक संजालभरी जताततै छाएको छ ।

सिनेमाका हिरो जस्तो श्रीमान र आफ्नी सानी ४ वर्षीय छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् । अहिले उनी पछुतोको आँशु झारेकी छन् ।

उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button