समाचार

आज बन्दको दिन पनि घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार हेर्नुहोस् ?

बिहिबार नेपाली बजारमा सुनको मुल्यमा ९०० रुपैंयाले गिरावट आएको छ ।बुधबार प्रतितोला ९२०० हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९० हजार ६०० रुपैंया रहेको छ ।यस्तै चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।

Related Articles

Back to top button