भिडियो

प्रेम विवाह गरेर घरमा भित्राएकी श्रीमती अन्जना मुस्लिम युवकसंग भागेपछि भक्कानिदै मिडियामा आए नेपाली लाहुरे(भिडियो सहित)

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे ।

उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button